विश्वकप क्रिकेट : इंग्लयाण्ड र अफगानिस्तान भिड्दै

नयाँदिल्ली । आइसीसी विश्वकप क्रिकेटमा आज अफगानिस्तान र इङल्याण्डबीच खेल हुदैछ। भारतको दिल्लीस्थित अरुण जेटली स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार सवा २ बजे सुरु हुने छ। जारी क्रिकेट विश्वकपमा इङल्याण्डले आफ्ना दुई मध्ये एक खेलमा जित र एक हार बेहोरेको छ। अफगानिस्तानले आफ्ना सुरुका दुवै खेलमा हार बेहोरेको छ। इङल्याण्डले आफ्नो पहिलो खेल … Continue reading विश्वकप क्रिकेट : इंग्लयाण्ड र अफगानिस्तान भिड्दै